लुदस ,काठमाण्डौं , साउन ४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवाबिच फोनवार्ता भएका छन ।मोदी र देउवाबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको बताइएको छ । मोदीले टेलिफोनमा कुराकानी गर्दै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन ।




















