
साउन , ५
इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद ९ईद–उल–अजहा०को अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रावण ६ गते बुधबार देशभरका सरकारी कार्यालय र निकाय तथा विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।बकर इद रमजान ९इदुलफित्र० पछि इस्लामहरुको दोस्रो ठूलो चाड हो ।

