दाङमा पोखरीमा डुबेर एक जनाको मृत्यु

ByLumbini Darpan Online

७ श्रावण २०७८, बिहीबार १०:२६ ७ श्रावण २०७८, बिहीबार १०:२६ ७ श्रावण २०७८, बिहीबार १०:२६

साउन ५

दाङमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलताराको ड्याममा पौडी खेल्ने क्रममा बुधबार बिहान बेपत्ता भएका स्थानीय ३१ वर्षीय लालबहादुर बिष्टको शव निकालिएको ,सशस्त्र प्रहरी बलको गोताखोर टोलीले शव निकालेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । बुधबार बिहान सिँचाइको लागि बनाइएको कृतिम पोखरीमा डुबेर बेपत्ता भएका युवकको शव बिहीबार दिउँसो निकालिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *