काठमाडौंमा १० दिन निषेधाज्ञा थपियो

ByLumbini Darpan Online

१० श्रावण २०७८, आईतवार ११:०७ १० श्रावण २०७८, आईतवार ११:०७ १० श्रावण २०७८, आईतवार ११:०७

लुदस ,काठमाडौं ,साउन १०

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपिएको छ ।निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि लगाइएको निषेधआज्ञाका नियममा यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *