Latest Posts

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका...

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

Latest Posts

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले बताएका छन् । स्थानियले विधुतको […]

Arv

l

बुद्ध गुम्बा शैलीमा सिद्धार्थनगर नगरपालिकाको नयाँ भवन . बन्दै

 

भैरहवा ,साउन ११

सिद्धार्थनगर नगरपालिकाको नयाँ प्रशासनिक भवन बुद्ध गुम्बा शैलीमा निर्माण हुने भएको छ ।भवन सिद्धार्थ नगर नगरपालिकाको वडा नम्बर ५ हाल आइयुडिपी आयोजना ९हाटबजार करणिमाई मन्दिर नजिकै० निर्माण हुनेछ । नगरपालिकाले भवन निर्माणका लागि चालु वर्षमा बजेट विनियोजन गरेको छ । भवन निर्माणका लागि आजै सम्झौता भएको छ । श्री स्काई रामसागर जेभीले उक्त भवन ४ अक्टोबर २०२३ मा सम्पन्न हुने गरि १८ करोड ३७ लाख ४९ हजार ५ सय ३७ रुपैया ५१ पैसामा ठेक्का सम्झौता गरिएको नगर प्रमख हरि प्रसाद अधिकारीले जानकारी दिए ।भवन बुद्ध धर्ममा आधारित बिहार वास्तुकलाको प्रयोग गरि निर्माण हुनेछ । भवन निर्माणका लागि आज सम्झौता भएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *