आज एकैदिन ३ हजार ८९९ संक्रमित थपिदा ,१७७८ जना संक्रमणमुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

लुदस, काठमाडौं,साउन १२

पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर बढ्दो गतिमा गईरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् । यही अवधिमा १७७८ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १०:४३