के बदल्न जरुरी छ सोंच, व्यवहार र कार्यशैली

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

साउन १२

 

एउटा भनाई छ । कुनैपनि काममा सफलता मिलेन भने त्यो काम बदल्ने होइन, बरु काम गर्ने तरिका बदल्ने हो ।अक्सर हामी नयाँ नयाँ काम गरिरहेका हुन्छौं । तर, अपेक्षाकृत सफलता हासिल भइरहेका हुँदैनन् । जस्तो पशुपालन गर्छौं, तर सोचेजस्तो नाफा हुँदैन । पशुपालन छाडेर रेष्टुरेन्टमा लगानी गर्छौं । रेष्टुरेन्टबाट पनि गतिलो आर्जन हुँदैन । यसरी जुन–जुन कामबाट असफलता मिल्छ, त्यसलाई चटक्कै छाडेर अर्को काममा लाग्छौं ।तर, किन हामी असफल भयौं रु आत्मसमीक्षा गरिदैन । बरु अर्को काम गर्ने हतारो हुन्छ । व्यवसायिक जीवनमा मात्र होइन, निजी जीवनमा पनि हामी यस्तै गल्ती गरिरहेका हुन्छौं । एउटै शैली, एउटै ढंग, एउटै सोंचले जीवनमा खास नयाँपन दिदैन । यस किसिमको जीवनशैली दिक्कलाग्दो हुन्छ । नयाँ विचारहरु फुर्दैन । नयाँ जोश, जाँगर आउँदैन । कुनै काम गर्ने तौर–तरिका मिल्दैन । कुनैपनि कामबाट सफलता मिलिरहेको हुँदैन ।यस्तो अवस्थामा आफ्नो शैली, ढंग एवं आफैलाई थोरै बदल्नुपर्छ । यसरी आफुलाई बदल्न सकेमा जीवनमा नयाँपन अनुभूत गर्न सकिन्छ । कतिपय काममा सफलता हात लाग्छ । कसरी बदल्ने त आफुलाई रु

सोंच बदलौं

आफुलाई बदल्नका लागि भौतिक कुरामा मात्र परिवर्तन गरेर हुँदैन । पहिलो कुरा त सोंच बदल्नुपर्छ । मानसिकता बदल्नुपर्छ । केही नयाँ गर्ने सोंच राखौं । आफ्नो काम, ढंग, शैली बदल्नका लागि मानसिक रुपमा आफुलाई बदलौं ।

काम गर्ने शैली बदलौं

आफुले जुन ढंगले काम गरिरहेका छौं, त्यसलाई बदलौं । अर्थात आफुले गरिरहेकै कामलाई नयाँ ढंगले गर्ने अभ्यास गरौं । नयाँ ढंगले गर्दा त्यो सहज र प्रभावकारी पनि हुनसक्छ । र, आफुलाई रमाइलो पनि लाग्छ कामको प्रकृति बदलौंहामी सधै एउटै काममा लाग्छौं । त्यो काम एउटै तरिकाले गर्छौं । यस्तो काममा सिर्जनसिलता नआउन सक्छ । त्यसैले आफुले गरिरहेको कामको प्रकृति बदलौं । नयाँ काम गरौं ।

उदेश्य बदलौं

हामी कुनै न कुनै उदेश्य लिएर काम गर्छौं । उदेश्य प्राप्तिका लागि जे काम गर्छौ, त्यसमा हाम्रो ढंग नपुगेको हुनसक्छ । प्रयास नपुगेको हुनसक्छ । त्यसैले उदेश्य प्राप्त हुँदैन ।तर, कहिले काहिँ हामीले अनावश्यक उदेश्य लिएर पनि काम गर्छौं । त्यस्ता उदेश्य, जो पुरा गर्न कठिन हुन्छ । यस्तो अवस्थामा आफ्नो उदेश्यलाई बदल्नुपर्छ । र, त्यो उदेश्य प्राप्तिका लागि सार्थक प्रयास गर्नुपर्छ ।

व्यवहार बदलौं

हरेकको आ(आफ्नै बानी हुन्छ । त्यही अनुसार व्यवहार गरिन्छ । अतः आफ्नो जीवनमा नयाँपन ल्याउनका लागि व्यवहार पनि परिवर्तन गर्नुपर्छ । आफ्नो काम–कारबाही कसरी गर्ने, आफन्तसँग कस्तो सम्बन्ध राख्ने, साथीभाइसँग कसरी सहकार्य गर्ने जस्ता कुरामा आफ्नो पुरानो व्यवहार त्यागेर फरक ढंग अपनाउनुपर्छ ।

जीवनशैली बदलौं

सोंच, चिन्तन, कामको शैली बदल्ने कुरा सजिलो छैन । तर, जीवनका कतिपय मोडमा पुगेपछि यस्तो बदलाव आवश्यक हुन्छ । जीवन जब पट्यारलाग्दो हुन्छ, तब आफुलाई बदल्नुपर्छ । यसका लागि सोंच, चिन्तन, काम गर्ने ढंग, शैली बदल्नुपर्छ । यससँगै आफ्नो जीवनशैली बदल्नुपर्छ ।जीवनशैली भन्नाले आफ्नो उठ्ने, सुत्ने, खाने तालिका बदलौं । आफ्नो दिनचर्यामा पनि नयाँपन दिने प्रयास गरौं ।

समस्यालाई सही ढंगले बुझौं

तपाईको जीवन खराब अवस्थामा गुज्रिरहेको छ । संभवत तपाइलाई थाहा छ कि, के कारण यस्तो भइरहेको छ रु खासमा समस्या के हो रु जागिर रु साथीभाई रु आफ्नो खराब बानी रु परिस्थिती रुसमधान खोज्नुअघि तपाई यो टुंगोमा पुग्नुपर्छ कि, समस्या के हो रु जब समस्या थाहा हुन्छ, त्यसको समधान खोज्न सजिलो हुन्छ । हरेक समस्यासँगै त्यसको समधान हुन्छ । हरेक समस्याको हल हुन्छ ।अब तपाईले आफ्नो सोंच एवं मानसिकता बदल्नुपर्छ कि, हरेक समस्याको समधान खोज्न सकिन्छ ।

मानसिक अवरोध पहिचान गरौं

नेपालीमा एउटा भनाई छ, बनको बाघले होइन, मनको बाघले खान्छ । हामी मानसिक रुपले त्यसै कमजोर हुने गर्छौं । जबकी भएको केही हुँदैन ।रिस्थितीहरु कहिले अनुकुल हुन्छन्, कहिले प्रतिकुल हुन्छन् । जीवनमा यस्ता उतार–चढाव सबैलाई आइपर्छ । सबैले झेलेकै हुन्छ । त्यसेले यस्ता परिस्थितीबाट दुखी हुने होइन । वा भाग्ने होइन । बरु सामाना गर्नुपर्छ । अर्को कुरा हामीले जस्तोसुकै प्रतिकुलतामा पनि हतोत्साही हुनु आवश्यक छैन । परिस्थितीलाई जति जटिल सोचिन्छ, त्यो उत्तिनै जटिल जस्तो लाग्छ । सरल ढंगले सोचियो भने, त्यो सामान्य लाग्छ ।कहिले काहिँ हामी सानो कुरामा पनि हतोत्साही हुन्छौं । डराउँछौं । कमजोर हुन्छौं । तर, यस्ता प्रतिकुलतासँग डटेर अगाडि बढ्नका लागि आत्माविश्वासका साथ अगाडि बढ्नुपर्छ ।

को सत्रु

भनिन्छ नि, ‘तपाई स्वयम् आफ्नो सबैभन्दा ठूलो सत्रु हुनुहुन्छ ।’ जब तपाई कुनै समस्याको घेराबन्दीमा पर्नुहुन्छ, त्यो परिस्थितीको दोष होइन । किनभने परिस्थितीलाई दोष दिएर तपाइले त्यसबाट मुक्ति पाउनुहुन्न । खासमा उक्त परिस्थितीबाट कसरी उम्कनुहुन्छ रु त्यो तपाईको दायित्व हो । स्रोत अनलाइन खबरतर, किन हामी असफल भयौं रु आत्मसमीक्षा गरिदैन । बरु अर्को काम गर्ने हतारो हुन्छ । व्यवसायिक जीवनमा मात्र होइन, निजी जीवनमा पनि हामी यस्तै गल्ती गरिरहेका हुन्छौं । एउटै शैली, एउटै ढंग, एउटै सोंचले जीवनमा खास नयाँपन दिदैन । यस किसिमको जीवनशैली दिक्कलाग्दो हुन्छ । नयाँ विचारहरु फुर्दैन । नयाँ जोश, जाँगर आउँदैन । कुनै काम गर्ने तौर–तरिका मिल्दैन । कुनैपनि कामबाट सफलता मिलिरहेको हुँदैन ।यस्तो अवस्थामा आफ्नो शैली, ढंग एवं आफैलाई थोरै बदल्नुपर्छ । यसरी आफुलाई बदल्न सकेमा जीवनमा नयाँपन अनुभूत गर्न सकिन्छ । कतिपय काममा सफलता हात लाग्छ । कसरी बदल्ने त आफुलाई रु

सोंच बदलौं

आफुलाई बदल्नका लागि भौतिक कुरामा मात्र परिवर्तन गरेर हुँदैन । पहिलो कुरा त सोंच बदल्नुपर्छ । मानसिकता बदल्नुपर्छ । केही नयाँ गर्ने सोंच राखौं । आफ्नो काम, ढंग, शैली बदल्नका लागि मानसिक रुपमा आफुलाई बदलौं ।

काम गर्ने शैली बदलौं

आफुले जुन ढंगले काम गरिरहेका छौं, त्यसलाई बदलौं । अर्थात आफुले गरिरहेकै कामलाई नयाँ ढंगले गर्ने अभ्यास गरौं । नयाँ ढंगले गर्दा त्यो सहज र प्रभावकारी पनि हुनसक्छ । र, आफुलाई रमाइलो पनि लाग्छ ।

कामको प्रकृति बदलौं

हामी सधै एउटै काममा लाग्छौं । त्यो काम एउटै तरिकाले गर्छौं । यस्तो काममा सिर्जनसिलता नआउन सक्छ । त्यसैले आफुले गरिरहेको कामको प्रकृति बदलौं । नयाँ काम गरौं ।

उदेश्य बदलौं

हामी कुनै न कुनै उदेश्य लिएर काम गर्छौं । उदेश्य प्राप्तिका लागि जे काम गर्छौ, त्यसमा हाम्रो ढंग नपुगेको हुनसक्छ । प्रयास नपुगेको हुनसक्छ । त्यसैले उदेश्य प्राप्त हुँदैन ।तर, कहिले काहिँ हामीले अनावश्यक उदेश्य लिएर पनि काम गर्छौं । त्यस्ता उदेश्य, जो पुरा गर्न कठिन हुन्छ । यस्तो अवस्थामा आफ्नो उदेश्यलाई बदल्नुपर्छ । र, त्यो उदेश्य प्राप्तिका लागि सार्थक प्रयास गर्नुपर्छ ।

व्यवहार बदलौं

हरेकको आ(आफ्नै बानी हुन्छ । त्यही अनुसार व्यवहार गरिन्छ । अतः आफ्नो जीवनमा नयाँपन ल्याउनका लागि व्यवहार पनि परिवर्तन गर्नुपर्छ । आफ्नो काम–कारबाही कसरी गर्ने, आफन्तसँग कस्तो सम्बन्ध राख्ने, साथीभाइसँग कसरी सहकार्य गर्ने जस्ता कुरामा आफ्नो पुरानो व्यवहार त्यागेर फरक ढंग अपनाउनुपर्छ ।

जीवनशैली बदलौं

सोंच, चिन्तन, कामको शैली बदल्ने कुरा सजिलो छैन । तर, जीवनका कतिपय मोडमा पुगेपछि यस्तो बदलाव आवश्यक हुन्छ । जीवन जब पट्यारलाग्दो हुन्छ, तब आफुलाई बदल्नुपर्छ । यसका लागि सोंच, चिन्तन, काम गर्ने ढंग, शैली बदल्नुपर्छ । यससँगै आफ्नो जीवनशैली बदल्नुपर्छ ।जीवनशैली भन्नाले आफ्नो उठ्ने, सुत्ने, खाने तालिका बदलौं । आफ्नो दिनचर्यामा पनि नयाँपन दिने प्रयास गरौं ।

समस्यालाई सही ढंगले बुझौं

तपाईको जीवन खराब अवस्थामा गुज्रिरहेको छ । संभवत तपाइलाई थाहा छ कि, के कारण यस्तो भइरहेको छ रु खासमा समस्या के हो रु जागिर रु साथीभाई रु आफ्नो खराब बानी रु परिस्थिती रुसमधान खोज्नुअघि तपाई यो टुंगोमा पुग्नुपर्छ कि, समस्या के हो रु जब समस्या थाहा हुन्छ, त्यसको समधान खोज्न सजिलो हुन्छ । हरेक समस्यासँगै त्यसको समधान हुन्छ । हरेक समस्याको हल हुन्छ ।अब तपाईले आफ्नो सोंच एवं मानसिकता बदल्नुपर्छ कि, हरेक समस्याको समधान खोज्न सकिन्छ ।

मानसिक अवरोध पहिचान गरौं

नेपालीमा एउटा भनाई छ, बनको बाघले होइन, मनको बाघले खान्छ । हामी मानसिक रुपले त्यसै कमजोर हुने गर्छौं । जबकी भएको केही हुँदैन ।

परिस्थितीहरु कहिले अनुकुल हुन्छन्, कहिले प्रतिकुल हुन्छन् । जीवनमा यस्ता उतार–चढाव सबैलाई आइपर्छ । सबैले झेलेकै हुन्छ । त्यसेले यस्ता परिस्थितीबाट दुखी हुने होइन । वा भाग्ने होइन । बरु सामाना गर्नुपर्छ । अर्को कुरा हामीले जस्तोसुकै प्रतिकुलतामा पनि हतोत्साही हुनु आवश्यक छैन । परिस्थितीलाई जति जटिल सोचिन्छ, त्यो उत्तिनै जटिल जस्तो लाग्छ । सरल ढंगले सोचियो भने, त्यो सामान्य लाग्छ ।कहिले काहिँ हामी सानो कुरामा पनि हतोत्साही हुन्छौं । डराउँछौं । कमजोर हुन्छौं । तर, यस्ता प्रतिकुलतासँग डटेर अगाडि बढ्नका लागि आत्माविश्वासका साथ अगाडि बढ्नुपर्छ ।

को सत्रु ?

भनिन्छ नि, ‘तपाई स्वयम् आफ्नो सबैभन्दा ठूलो सत्रु हुनुहुन्छ ।’ जब तपाई कुनै समस्याको घेराबन्दीमा पर्नुहुन्छ, त्यो परिस्थितीको दोष होइन । किनभने परिस्थितीलाई दोष दिएर तपाइले त्यसबाट मुक्ति पाउनुहुन्न । खासमा उक्त परिस्थितीबाट कसरी उम्कनुहुन्छ रु त्यो तपाईको दायित्व हो । स्रोत अनलाइन खबर


प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १२:०९