Latest Posts

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

रुपन्देही ,आश्विन १  ...

Latest Posts

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले चीनबाट खरिद गरेको कोभिड(१९ विरुद्धको ४४ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी(३३० जहाज बिहीबार राती बेइजिङ उडेको थियो । शुक्रबार दिउँसो करिब २ बजे खोप लिएर जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।   Facebook […]

Arv

l

पोखरामा फुटबल एकेडेमी मनाङ मर्स्याङ्दी क्लबले सञ्चालन गर्ने

लुदस, काठमाडौं साउन १२

ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । मनाङले पोखरामा एकेडेमी सञ्चालन गर्नका लागि नेपाल आदर्श आवासीय विद्यालयसँग ६ वर्षको सम्झौता गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

 

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *