३३ सय ६५ जना संक्रमित थपिदा , १ हजार ३ सय ७३ जना संक्रमण मुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस , काठमाडौं , साउन १४

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ६५ जनामा कोभिड १९ संक्रमण पुष्टि हुदा १ हजार ३ सय ७३ जना संक्रमण मुक्त भएका छन । १४ हजार २ सय ४२ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण देखिएको हो।आरटी पीसीआरबाट परीक्षण गर्दा २ हजार ३ सय ३५ जनामा संक्रमण देखिएको हो। त्यसैगरी एन्टीजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा १४ जना संक्रमितको ज्यान गएको छ ।


प्रकाशित : २०७८ श्रावण १४, बिहीबार १०:५२