७ वर्षीय बालिकालाई बलात्कारको आरोपमा बृद्ध पक्राउ

ByLumbini Darpan Online

१४ श्रावण २०७८, बिहीबार ११:४७ १४ श्रावण २०७८, बिहीबार ११:४७ १४ श्रावण २०७८, बिहीबार ११:४७

 

साउन १४

सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ७७ वर्षीय बृद्ध पक्राउ परेका छन् । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रीबास नगरपालिका ३ बस्ने ७७ वर्षीय धन बहादुर विश्वकर्मालाई बुधबार बिहान ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *