
काठमाडौं, साउन १५
पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रिमत थपिदा१ हजार ८ सय १६ जना कोरोना संक्र भएका संक्रमणमुक्त भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८ सय ७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
हालसम्म नेपालमा कुल संक्रमितको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ । कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ।