आज ३ हजार १०६ जना कोरोनाका बिरामी थपिए

ByLumbini Darpan Online

१६ श्रावण २०७८, शनिबार ११:४६ १६ श्रावण २०७८, शनिबार ११:४६ १६ श्रावण २०७८, शनिबार ११:४६

लुदस, काठमाडौं, साउन १६

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १०६ जनाकोरोना संक्रमित थपिएका छन । देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ५१९ जनाको नमुना परिक्षण गर्दा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको पछिल्लो २४ घण्टामा नेपालमा २३ जना कोरोना संक्रमितको ज्यान गएसगैँ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म ६ लाख ५४ हजार १७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *