सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सरेर कात्तिकमा हुने

ByLumbini Darpan Online

१७ श्रावण २०७८, आईतवार १२:१९ १७ श्रावण २०७८, आईतवार १२:१९ १७ श्रावण २०७८, आईतवार १२:१९

साउन १७

असोज ३ गतेबाट सुरु हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सरेर अब कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले यस वर्षको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुने जानकारी दिएको हो । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने भएकाले लिग पछाडी सारिएको एन्फाले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *