
साउन १७
असोज ३ गतेबाट सुरु हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सरेर अब कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० ले यस वर्षको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुने जानकारी दिएको हो । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने भएकाले लिग पछाडी सारिएको एन्फाले जनाएको छ ।
‘