ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लुम्बिनी प्रदेश : ३३ सय सवारी दुर्घटनाः १६ सयको मृत्यु, ३ हजार ७० गम्भीर घाइते

लुम्बिनी दर्पण २०७८ श्रावण १९, मंगलवार ०९:१३
[sharethis-inline-buttons]

 

बुटवल , साउन १९

लुम्बिनी प्रदेशमा बितेको तीन वर्षको अवधिमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्याले सवारी दुर्घटना बढ्दै गएको देखाएको छ ।बितेको तीन आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ हजार ६ सय बढी व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । प्रदेशका १२ वटै जिल्लामा आर्थिक वर्ष ०७५र०७६ देखि ०७७र०७८ सम्ममा तीन वर्षको अवधिमा १ हजार ६ सय १ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको भएको क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जनाएको छ । तीनवर्षको अवधिमा प्रदेशमा ३ हजार ३ सय ६२ सवारी दुर्घटना भएका छन् । जसबाट ३ हजार ७० जना गम्भिर घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए । उनकाअनुसार तीन वर्षमा सबैभन्दा बढी बितेको वर्षमा धेरै सवारी दुर्घटना भएका छन् ।

बितेको अघिल्लो दुई वर्षको तथ्यांकलाई हेर्दा पछिल्लो एक वर्षमा सवारी दुर्घटना बढेको देखिएको छ भने मानविय क्षेति केहि कम भएको देखिएको छ । आर्थिक वर्ष २०७५र०७६ मा १ हजार २९ सवारी दुर्घटनामा ५ सय ९२ जनाको मृत्यु भएको छ भने ९ सय ३३ जना गम्भिर घाइते भएका छन् । आर्थिक वर्ष ०७५र०७६ को तुलनामा ०७६र०७७ मा दुर्घटना बढी भएको छ । आर्थिक वर्ष २०७६र०७७मा १ हजार १ सय २२ सवारी

दुर्घटना भएका छन् । यस अवधिमा सवारी दुर्घटना बढी भएपनि मानविय क्षतिमा केही कमी देखिएको छ । यस अवधिमा ४ सय ८३ जनाको दुर्घटनाबाट मृत्यु भएको छ भने १ हजार ५४ जना गम्भिर घाइते भएका छन् । सवारी यस्तै बितेको आर्थिक वर्ष ०७७र०७८ मा १ हजार २ सय ११ सवारी दुर्घटनामा ५ सय २६ जनाको मृत्यु भएको छ भने १ हजार ८३ जना गम्भिर घाइते भएका छन् ।

अघिल्लो वर्षको तुलनामा बितेको वर्षमा सटर्घटना पनि बढी भएका छन् भने दुर्घटनाबाट मानविय क्षति पनि बढी भएको छ। बढ्दो सवारी र गुणस्तरहिन सडक, चालकको लापरबाहीलगायतका कारण प्रदेशमा वर्षेनी सवारी दुर्घटनाबाट सयौंले ज्यान गुमाउनु परेको छ। प्रदेशमा तीन वर्षको तथ्यांकलाई हेर्दा मासिक ८५ बढी सवारी दुर्घटना हुने गरेका छन् भने ४४ जनाको सवारी दुर्घटनाबाट ज्यान जाने गरेको छ ।

आर्थिक वर्ष ०७५र०७६ मामंसिरमा सबैभन्दा बढी दुर्घटना भएको छ भने सबैभन्दा कम माघमा कम भएको छ। मंसिरमा १ सय ४ सवारी दुर्घटनामा ६८ जनाको मृत्यु भएको छ भने माघमा ६२ सवारी दुर्घटनाबाट ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी आर्थिक वर्ष ०७६र०७७ मा जेठमा सबैभन्दा बढी दुर्घटना भएको छ भने चैतमा सबैभन्दा कम र्न देखिएको छ । जेठमा १सय२३ सवारी दुर्घटना हुँदा ३७जनाको मृत्यु भएको छ भने चैतमा ५२ सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको छ ।

बितेको वर्षमा मंसिरमा सबैभन्दा बढी १ सय४४ सवारी दुर्घटनामा ५७ जनाको मृत्यु भएको छ भने जेठमा सबैभन्दा कम ५७ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । प्रदेशमा गत बर्षको साउन महिनामा १ सय ४ सवारी दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ । त्यसैगरी भदौमा १ सय ११ वटा दुर्घटनामा २६ असोजमा ७३ दुर्घटनामा २४, कार्तिकमा १ सय ७ दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै , पुस महिनामा ९८ दुर्घटनामा ५५, माघमा १ सय दुर्घटनामा ४४, फागुनमा ९९ दुर्घटनामा ५४, चैतमा १ सय ५ २८ दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ। यस्तै बैशाखमा ९५ दुर्घटनामा ५७, र असारमा ९० दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ ।( स्रोत बुटवल टूडे दैनिक


प्रकाशित : २०७८ श्रावण १९, मंगलवार ०९:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech