आज ३,३८३ जनामा कोराना सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु

[sharethis-inline-buttons]

 

बितेको २४ घण्टामा ३,३८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । आज देशभरका बिभिन्न प्रयोगशालामा गरिएको १६,७१८ वटा नमुना परीक्षणमा ३,३८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १ हजार ९९४ संक्रमित निको भएका जनाइएको छ । यससँगै निको हुने संक्रमितको कूल संख्या ६ लाख ६० हजार ११६ पुगेको छ ।

 


प्रकाशित : २०७८ श्रावण १९, मंगलवार १२:२३