
काठमाडौं , साउन २०
पछिल्लो २४ घण्टामा देशभर थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि हुदा १५३५ जना संक्रमणमुक्त भएका छन् ।
देशभरक विभिन्न प्रयोगशालामा गरिएको ११३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ योसँगै सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । आज थप ३५ जनाको मृत्यु भएको छ ।

