
काठमाडौं, साउन २१
पछिल्लो २४ घण्टामा देशभर तीन हजार ९३८ जनामा कोरोना संक्रमित थपिदा १२ जना संक्रमणमुक्त भएका छ । । आज देशभरका बिभिन्न् प्रयोगशालामा गरिएको १८ हजार ४०८ वटा स्वाब नमुनाको परीक्षणमा तीन हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ९९४ पुगेकोे स्वास्थ्य थथा जनसंख्या मन्त्रालयले जनाएको छ ।