ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लुम्बिनी दर्पण २०७८ श्रावण २४, आईतवार ०९:२४
[sharethis-inline-buttons]

शव बाहन नहुँदा कोरोना संक्रमितको शव एम्बुलेन्समा हालेर घाट लगियो

 

लमजुङ , साउन २४
लमजुङमा एक जना कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएपनि शव उठेन । सुन्दरबजार नगरपालिका– २ का ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण सुन्दरबजारमै रहेको नमुना सामुदायिक अस्पतालमा शुक्रबार राती मृत्यु भएको थियो । उनको शव अवेरसम्म नउठेपछि एम्बुलेन्समा शव राखेर घाट पु(याउने काम गरिएको हो । लमजुङ जिल्लामा आजसम्म पनि एउटै पनि शव वाहन छैन ।

सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालको आइसोलेशनमा उपचारका क्रममा ती अधवैंशेको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु भएकालाई घाटसम्म पु(याउने काम सुन्दरबजार नगरपालिका २ का वडाअध्यक्ष नवीनकुमार श्रेष्ठ आफैंले गरे । सोही अस्पतालको एम्बुलेन्स चलाएर वडाअध्यक्ष श्रेष्ठले कोरोना संक्रमणबाट मृत्यु भएका ती अधवैंशे पुरुषको शव आफैले मस्र्याङ्दी नदी किनारमा रहेको पाउँदी दोभानको घाटमा पु(याएको बताए ।

संक्रमितको मृत्युपछि शव बोकेर घाटमा लान सवारी साधन नपाएपछि मृतकका आफन्तले अस्पतालकै एम्बुलेन्समा लगि दिन आग्रह गरेका थिए । एम्बुलेन्स चालक विरामी भएको भन्दै अस्पतालले एम्बुलेन्स सेवा दिन नसकिने जानकारी दियो । अस्पतालले चालक लुकाएको भन्दै स्थानीय आक्रोसित हुँदै स्थानीयले अर्कै चालक व्यवस्था गरे तर, अस्पताल प्रशासनले एम्बुलेन्स दिन नमिल्ने बतायो ।

शव नउठ्ने स्थिति बनेपछि मृतकका आफन्तले वडा नं। २ का अध्यक्ष नवीनकुमार श्रेष्ठलाई गुहारे । श्रेष्ठ आएर आफैंले एम्बुलेन्समा शव राखेर अन्तिम संस्कारस्थलसम्म पु¥याउने बताए । वडाअध्यक्ष श्रेष्ठले भने, ‘अस्पताल प्रशासनले एम्बुलेन्स दिन नमानेको भन्दै स्थानीयले गुनासो गरेपछि अस्पताल पुगेर आफैंले एम्बुलेन्स चलाएर शवलाई घाटमा पु¥याएको हुँ ।’

कोभिडका ती विरामी पोखराबाट फिर्ता आएका थिए अनि अस्पतालमा भर्ना गरिएका थियो । उपचारका क्रममा रातीदेखि उनको मुटुको चाल बन्द भएको नमुना सामुदायिक अस्पतालका मेडिकल अफिसर डाक्टर दीलिप अधिकारीले बताए ।

कोभिडका बिरामीको शव व्यवस्थापनको काम स्थानीय तहबाट गर्ने नीति तय भएको छ र यसअघि त्यसरी काम हुँदै आएको पनि थियो ।

जिल्ला प्रशासन कार्यालयले शव बाहनको व्यवस्था हुन नसकेकाले एम्बुलेन्समै शव घाटमा लाने र त्यसलाई निर्मलीकरण गरी पुनः सञ्चालन गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले बताए । लमजुङमा चार नगरपालिका र चार गाउँपालिका छन् । तर कुनै पनि पालिकामा आजका दिनसम्म एउटै पनि शव वाहने छैन । शव बाहन खरिदका लागि सुन्दरबजार नगरपालिकाले केही महिना अघि टेण्डर आह्वान गरेको थियो तर, सो टेण्डरको सर्त अनुसार कसैको पनि निवेदन नपरेको नगरपालिकाले जनाएको छ । स्रोत  : राजधानी


प्रकाशित : २०७८ श्रावण २४, आईतवार ०९:२४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech