पारसको सम्मानमा ७७ नम्बर जर्सी राष्ट्रिय क्रिकेटमा प्रयोग नगरिने क्यानको निर्णय

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं ,साउन २४

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी नेपाल क्रिकेट संघ ९क्यान०ले राष्ट्रिय क्रिकेटमा प्रयोग नगर्ने निर्णय गरेको छ ।पारसले केही समयअघि मात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।


प्रकाशित : २०७८ श्रावण २४, आईतवार १०:०३