
दाङ , साउन २५
दाङमा ग्वारखोलाले बगाउँदा आमाछोराको ज्यान गएको छ तुलसीपुर(१९ पतेनीमा माइत जाने क्रममा सोमबार दिउँसो २ बजेतिर ग्वारखोलाले बगाउँदा आमाछोराको नै मृत्यु भएको हो ।। तुलसीपुर (४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनक दुई वर्षीय छोरा रुद्रको खोलामा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

