आज ३,४०३ जनामा कोरोना संक्रमण पुष्टि , २ हजार १०४ जना संक्रमणमुक्त ,४२ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं , भदौ २

पछिल्लो २४ घण्टामा देशभर थप ३४०३ जनामामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदा , हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।

११ हजार ८३९ पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा संक्रमण देखिएको हो । यसैगरी ४ हजार ९९९ एन्टिजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण देखिएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ । पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ भाद्र २, बुधबार १२:३०