२५ सय संक्रमित थपिदा ,२ हजार ८६ जना संक्रमणमुक्त ,३५ को मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

भदौँ ८

पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि हुदा भ२ हजार ८६ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ९ जनामा पीसीआर तथा ४ हजार ९ सय १ जनामा एन्टिजेन गरी १४ हजार ८ सय १० जनामा परीक्षण गरिएकोमा २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल मुलुकभर ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार १२:३४