प्रिमियर लिगमा टोटनह्यामको लगातार तेस्रो जित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ, भदौँ १४

प्रिमियर लिग अन्तर्गत टोटनह्याम ह्ट्सपुरले लगातार तेस्रो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा टोटनह्यामले वाटफोर्डलाई १(० गोल अन्तरले पराजित गरेको हो ।टोटनह्यामका लागि खेलको ४२औ मिनेटमा कोरियन खेलाडी सन हेंग मिनले फ्रीकिकबाट गरेको गोल नै निर्णायक गोल बनेको थियो । यो जितपछि टोटनह्यामले लगातार तेस्रो जित हासिल गर्दै लिगमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।


प्रकाशित : २०७८ भाद्र १४, सोमबार ११:०१