रुपन्देहीमा भदौं ३१ गते सम्म थपियो निषेधाज्ञा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल ,भाद्र,१५

रूपन्देहीमा जारी निषेधाज्ञा भदौं ३१ गतेसम्मलाई थपिएको छ, । आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा जिल्लामा जारी निषेधाज्ञा भदौं ३१ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्माङ तामाङले जानकारी दिएका छन ।


प्रकाशित : २०७८ भाद्र १५, मंगलवार १२:०५