
काठमाडौं , भदौँ १९
शनिबार कोरोना भाइरसका १२सय ६८ नयाँ संक्रमित थपिदा २१९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।९ हजार ८७५ जनमा गरिएको परीक्षणमा १२सय ६८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,अवधिमा ९ जनाको मृत्यु भएको छ ।हाल देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

