आज थ११ सय ४६ जना कोरोनाका बिरामी थपिदा , १६ सय ६० जना कोरोनामुक्त ,२१ मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं ,२५ भदौ

१० हजार ९१६ नमूना परीक्षणमा ११ सय ४६ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि हुदा १६ सय ६० जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घन्टामा थप २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ छ।


प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार ११:३०