
काठमाडौँ, २७ भदौ
देशभर पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोभिड १९ परीक्षण गर्दा ९११ जना संक्रमित थपिदा , १ हजार ४२३ जना संक्रमण मुक्त भएको छन। संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ।
यस्तै , आज थपिएको यो संख्यासँगै हुँदा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ७५७ पुगेको छ।

