
टिकाराम घिमिरे
तिलोत्तमा ,भदौँ २९
आज बाल दिवस, बालबालिकाको अधिकारका लागि कार्यरत संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्, अहिलेपनि बालबालिका, सडकमा, घरेलु श्रमिकका रूपमा, विभिन्न उद्योगमा श्रमिकका रूपमा, सकिनसकी काम गर्न बाध्य छन्, बालिका यौनजन्य हिंसाको उच्च जोखिममा छन्, मानवतस्करी ले बालबालिकाको बेचबिखन गरिरहेकै छन्, अझैपनि लाखौं बालबालिकाहरू आधारभूत आवश्यकता का लागि संघर्ष गरिरहेका छन्,, बालबालिकाका मुद्दामा संवेदनशील बनौं बाल दिवसको शुभकामना ।।