
बुटवल भाद्र ३१
बुटवलमा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन् ।बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २ ख ७८९ नम्बरको बस कालिका चोकमा अनियन्त्रीत भई बुटवलको कालिका चोकमा दुर्घटना हुदा २ जना घाइते भएका हुन । बस अनियन्त्रीत भई सडक छेउमै पल्टिएको हो ।
दुर्घटनाबाट घाईते भएका २ जनालाई स्थानीय चौरहा अस्पतालमा उपचार भईरहेको छ । घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।