आज १,५११ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ६८९ जना कोरोना संक्रमणमुक्त,११ जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ , भाद्र ३१

 

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदा १ हजार ६८९ जना कोरोना संक्रमणमुक्त भएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार २०८ जनाको पीसीआर परीक्षणमा १ हजार १६५ र ३ हजार ९७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४६ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार ११:४७