चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

ByLumbini Darpan Online

१ आश्विन २०७८, शुक्रबार ०९:२५ १ आश्विन २०७८, शुक्रबार ०९:२५ १ आश्विन २०७८, शुक्रबार ०९:२५

काठमाडौं ,आश्विन १

नेपालले चीनबाट खरिद गरेको कोभिड(१९ विरुद्धको ४४ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी(३३० जहाज बिहीबार राती बेइजिङ उडेको थियो । शुक्रबार दिउँसो करिब २ बजे खोप लिएर जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *