
लुदस,
कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् ।
रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले बताएका छन् ।
स्थानियले विधुतको लापरर्वाहीका कारण ताल तल झुण्डेको लामो समय हुदाँ समेत पट्क पट्क मर्मत गर्न आग्रह गर्दापनी नगरेका कारण दुर्घटना भएको जनाएका छन् ।