काठमाडौं, असोज २
बितेको २४ घण्टामा ८३५ जनामा कोरोना संक्रमण पुष्टि हुदा १ हजार २३४ जना निको भएका छन ।गएको २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८२ जना रहेको छ ।

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech