ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय युवा संघ नेपाल बाणगंगा ८ वडा कमिटि गठन, अध्यक्षमा गुरुङ चयन

लुम्बिनी दर्पण २०७८ आश्विन २, शनिबार १७:३४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले अहिले एमाले पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनुभएका छ । नेकपा एमाले सरकारमा रहदा गरेको काम देखेर नै पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनुभएको हो । राष्ट्रिय युवा सघं नेपाल बाणगंगा नगरपालिका वडा नं ८ वडा स्तरिय युवा भेला तथा अधिवेशनमा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।

यस्तै लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा कार्यालय सचिव बलराम अधिकारीले देशमा २० बर्ष सम्म हुन नसकेको विकास ओली सरकारले ३ बर्षमा पुरा गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा एमाले नेता तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बोल्दै एमालेले सामाजिक न्यायको सिद्धान्त, समाजबादको सिद्धान्त, मुलकको समृद्धिको सिद्धान्तलाई अंगिकार गर्दै अगाडी बढेकोबताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा युवा इन्र्चाज चक्रपाणी अर्याल, पार्टी सचिवालय सदस्य तथा एमाले नेता डम्मर शर्मा, राष्ट्रिय युवा संघ केन्द्रिय स्थायी कमिटी सदस्य गोपालमण ज्ञवाली , केन्द्रिय सदस्य तथा नगर कमिटी अध्यक्ष कमल क्षेत्री लगाएतले बोल्नु भएको कार्यक्रम नगर कमिटी सदस्य टंक प्रसाद पाण्डेको संचालनमा थियो ।

यसैविच कार्यक्रमको अवसरमा हेल्प फर हेप्पीनेश कपिलबस्तु, एन एस सी लगाउतका संस्थामा आबद्ध चारनम्बरका युवा निर्मल शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गर्नुभएको छ । प्रदेश सांसद र नगर उपमेरले टिका तथा खादा ओढी पार्टी पार्टी प्रवेश गराउनुभएको थियो ।

यसैविच राष्ट्रिय युवा सघं वडा कमिटीको सम्पन्न वडा अधिवेशनले निर्मल गुरुङको अध्यक्षतामा ५ जनलाई पछि मनोनित गर्ने गरि ४७ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ । जसको उपाध्यक्षमा केशव अधिकारी, सचिव श्रीधर न्यौपाने, सहसचिव विष्णु भुषाल, कोषाध्यक्ष धिरज विष्ट रहनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ । निर्वाचित पदाधिकारीलाई युवा संघका केन्द्रिय स्थायी कमिटी सदस्य गोपालमणी ज्ञवालीले सपथ ग्रहण गराउनुभएको छ ।

कार्यक्रममा २ सय बढि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको वडा ईन्चार्ज दिपक जिसिले लुम्बिनी दर्पणलाई जानकारी दिनुभएको छ ।

 

 


प्रकाशित : २०७८ आश्विन २, शनिबार १७:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech