ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा रक्तदान कार्यक्रम भब्य रूपमा सम्पन्न

लुम्बिनी दर्पण २०७८ आश्विन ३, आईतवार १०:४१
[sharethis-inline-buttons]
Image XYZ

रक्तदान जीवनदान भन्ने भनाईलाई आत्मसाथ गर्दै नियमित रक्तदाता संघ कपिलवस्तुले संविधान दिवसकाे पावन अवसरमा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

No description available.

संघले समयसमयमा विशेष दिनहरूकाे अवसर पारेर नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आईरहेकाे थियाे । साेही कार्ययाेजनालाई कार्यान्वयन गर्दै आज पनि उल्लेख्य संख्यामा दाताहरूलाई सहभागी गराएर उत्सुकता पूर्वक कार्यक्रम सम्पन्न गरेकाे छ । लगभग ६०, ७० जना रक्तदानमा सहभागी हन सक्ने आकलनमा १०१ जनाकाे गाैरवमय सहभागीताले यस्ता मानविय कार्यक्रम गर्नमा आजकाे दिनले धेरै हाैसला पुर्याएकाे संघका अध्यक्ष माधव घिमिरेले बताउनुभयाे ।No description available.

मानव जिवनमा आईपर्ने कठिनाई मध्ये रगत अभाव अति संबेदनसिल विषय भएको भन्दै यसको लागि मद्धत पुग्ने हिसाबले यस संस्थाले निरन्तर जसो कुनैकुनै विशेष दिनको अवसर पारेर रगत संकलन गरिरहेको छ । रगत अभाव नहोस् भनि यस्ता कार्यक्रम समय अनुसार आयोजना गरिएको सस्थाले जनाएको छ । ६० पोईन्ट भन्दा बढी रगत संकलन गर्ने उदेश्य रहेकोमा उल्लेखनीय रुपले १०१ पोका रगत सङकलन भएको संस्थाका अध्यक्ष माधव घिमिरेले बताउनु भएको छ ।

No description available.

चोक स्थित दिगो फार्मेसीमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वार्ड नम्बर ८ का अध्यक्ष गुणनिधी भुसाल बिशिस्ट अतिथिहरु नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव लाल प्रसाद पङगेनी र सस्थाका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी त्यसैगरी बुद्धिजीवी सर्कलका ब्याक्तित्वहरु हिमलाल पौडेल, टोपनारायण भण्डारी , हुमनाथ पौडेल, रबिराज आचार्य, प्रेमनारायण पौडेल राधेश्याम न्यौपाने बिस्नु मल्ल , कृष्ण न्यौपाने , गिरिराज पौडेल , बिष्णु गिरी , जगन्नाथ भण्डारी, प्रेम बिक , बिश्वास जिसी , बाबुराम भण्डारी लगायत सम्पुर्ण ब्याक्तित्वहरुको सहभागितामा रहेको कार्यक्रम सस्थाका अध्यक्ष माधब घिमिरेको अध्यक्षता, देबिलाल कंडेलको स्वागत र मिलन चालिसेको स्वागत मन्तव्यमा सम्पन्न भएको हो । कार्यक्रम रेडक्रस सोसाईटी बुटवलको प्रविधिक सहयोग रहेको थियो ।

No description available.


प्रकाशित : २०७८ आश्विन ३, आईतवार १०:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौंमा वायु प्रदूषण बढ्यो, विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः रेश्मी मगर

रुपन्देहीको रोहणीका शिक्षा शाखा प्रमुखलाई वडाध्यक्षले कार्यपालिका बैठकमै गरे हातपात

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

समावेशी र कृषि तथा पशु बिकास सहकारीको साधरणसभा सम्पन्न

उच्च पहाडी र हिमाली भेगमा हिमपात, काठमाडौंमा मंगलबार पानी पर्ने सम्भावना

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

शुद्धोधन गाउँपालिका : उपमेयर चौधरीद्धारा जेष्ठ नागरिकलाई न्यानोले सम्मान युवालाई खेलकुद वितरण

दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो काठमाडौं ।

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech