
टिकाराम घिमिरे
तिलोत्तमा ,असोज ३
आज हामी सातौँ संविधान दिवसको दिनमा छौं ।संविधान कार्यन्वयनको दिसातर्फ मुलुक अगाडि बदिरहेको छ। असन्तोष सन्तोष जे भए पनि मुलुक संवृद्धि को बातोतर्फ अघि बढिरहेको छ। मुलुक चुनावमय भैरहेको छ। एक चरण जनताले आफ्नो प्रतिनिधि चुनिसकेका छन। अबको केही महिनामा संघीय नेपालमा जनताले प्रतिनिधि चुन्ने छन। आजको यश दिन विशेष दिन हो। यश दिनको सबैमा सुभकामना।।।विसं द्दण्ण्ठ सालबाट नेपाली जनताले आफ्ना लागि आफैंले संविधान लेख्ने सपना देखेका थिए, त्यसपछि मुलुकमा धेरै लामो समय व्यवस्थाका लागि आन्दोलन भयो, विसं 2072 साल असोज घ गते नेपाली जनताले आफ्नालागि आफैंले लेखेको संविधान प्राप्त गरे, राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबका बीच नेपालमा संविधान जारी भयो, कतिपय समुदाय अहिले पनि संविधानको विरोध गरिरहेका छन्, यो संविधान जारी भइसकेपछि अब व्यवस्थाका लागि हामीले आन्दोलन गर्नुपर्ने छैन,, ।देश विकासको बाटोमा अगाडि बढ्ने आम नेपालीको अपेक्षा छ, संविधान कार्यान्वयनमा राजनीतिक नेतृत्वलाई जिम्मेवार ढंगले अगाडि बढ्ने प्रेरणा मिलोस्, संविधानमा राखिएका संघीयता धर्म निरपेक्षता, लगायतका केही विषय विवादित छन् , विवादित विषयको वैधानिक तरिकाले समस्याको समाधान गरियोस् संविधान दिवसको धेरै धेरै शुभकामना ।।

