बुटवलका प्रमुख सुवेदीमाथि पहिरो पीडित युवाद्धारा कुटपिट

[sharethis-inline-buttons]

बुटवल ,आश्विन ४

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि कुटपिट भएको छ । बुटवल(३ ज्योतिनगरको पहिरो अवलोकनका क्रममा स्थानीय एक युवाले सुवेदीलाई कुटपिट थरेका हुन ।भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए।


प्रकाशित : २०७८ आश्विन ४, सोमबार १३:५९