बुटवलका प्रमुख सुवेदीलाई कुटपिट गर्ने युवाको खुल्यो पहिचान

[sharethis-inline-buttons]

बुटवल ,आश्विन ४

पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई कुट्ने ब्यक्तिको पहिचान खुलेको छ । प्रमुख सुवेदीमाथि मुक्का प्रहार गर्न स्थानीय पहिरो पीडित गणेश पङगेनी रहेको खुलेको छ ।

पहिरोका कारण घर पूर्ण रुपमा क्षती भए पछि मुक्का हान्ने पहिरो पीडित गणेश सहित उनका पिता नुरुप्रसादको परिवार आफन्तीको बस्दै आएका छन् । पङेगनीको परिवारमा ५ जना रहेको छन् ।


प्रकाशित : २०७८ आश्विन ४, सोमबार १६:२७