बितेको चौबीस घण्टामा १ हजार ९५ संक्रमित थपिए, २ हजार ९५७ जना संक्रमणमुक्त ,आठ जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं ,असोज ४
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिदा ९५७ जना संक्रमणमुक्त भएका छन् । १३ हजार ८१७ वटा नमूनाको परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ आश्विन ४, सोमबार १६:३५