ताजा अपडेट

प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

आजदेखि शहीद सप्ताह शुरु

मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

१० लाख मात्रा कोभिसिल्ड खोप अझै आउन सकेन

लुम्बिनी दर्पण २०७८ आश्विन ५, मंगलवार १७:२१
[sharethis-inline-buttons]

काठमाडौं ,असोज ५

सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाख मात्रा खोपमध्ये १० लाख मात्रा आठ महिनादेखि आउन सकेको छैन । सरकारले गत माघमा २० लाख मात्रा खोप खरिदका लागि ९३ करोड रुपैयाँ भुक्तानी गरेको भएपनि खोप अझै पनि आउन नसकेको हो ।

सेरमले गत फागुन ९ गते १० लाख डोज खोप मात्र पठाएको थियो । पहिलो चरणको खोप आएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भने पनि सेरमले अहिलेसम्म खोप पठाएको छैन । स्वास्थ्य मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत फागुन ५ गते अग्रिम भुक्तानी गरेको थियो ।

भारतले कार्तिकसम्म अन्य देशलाई कोरोनाभाइरसविरूद्धको खोप दिने बताएको छ । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोवरदेखि विदेशमा खोप पठाउन सुरू गरिने प्रतिक्रिया दिएका छन् ।

भारतले संसारका ७० भन्दा बढी मुलुकमा ६ करोड ६० लाख डोज खोप पठाइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५५ लाख बढि नागरीकले पूर्ण खोप लगाइसकेका छन् ।


प्रकाशित : २०७८ आश्विन ५, मंगलवार १७:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
प्रतिक्रिया

यो पनि पढौँ

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

भर्खरै

  • प्रेस चौतारी नेपाल कपिलबस्तुको जिल्ला बैठक सम्पन्न, निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय

  • आजदेखि शहीद सप्ताह शुरु

  • मानव अधिकार एलायन्स कपिलवस्तुको पूर्ण बैठक सम्पन्न । प्रदेश भेलाका लागि २ जना प्रतिनिधि चयन ।

  • कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

  • बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

  • छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

  • उम्मेदवारी फिर्ताको अन्तिम समय आज १ बजे, चुनाव चिह्न पनि आजै

  • आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech