कोरोना अपडेट स् ११५८ जना संक्रमित थपिदा,१ हजार ३१८ जना संक्रमणमुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं,आश्विन १२

आज कोरोना भाइरसका १ हजार १५८ जना संक्रमित थपिदा १ हजार ३१८ जना कोरोना संक्रममित संक्रमणमुक्त भएका छन।

१४ हजार ३ जनामा गरिएको परीक्षणमा ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ९०४ जनामा संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।हाल नेपालमा १८ हजार ४२२ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १७:१५