निःशुल्क सेनेटरी प्याड वितरण

ByLumbini Darpan Online

१२ आश्विन २०७८, मंगलवार १७:५४ १२ आश्विन २०७८, मंगलवार १७:५४ १२ आश्विन २०७८, मंगलवार १७:५४

काठमाडौं,आश्विन १२

युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ । यो अभियानबाट।सयौँ महिला लाभान्वित भएका छन् । यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ ।

संस्थाले क्रमशः देशका प्रमुख सहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।स्रोत रासस

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *