२४ घण्टामा नेपालमा ८९८ कोरोना संक्रमित थपिए, ९११ संक्रमणमुक्त, १२ जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ,आश्विन १४

पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुदा थप ९११ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५५५ पीसीआर परीक्षणमा बिहीबार थप ८९८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको १ हजार ७८ परीक्षणबाट १८० जनामा पोजिटिभ देखिएको छ ।


प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १७:५९