आज १ हजार ६६ जनामा संक्रमण पुष्टि हुदा ,९३८ जना संक्रमणमुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ,असोज १५

पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि हुदा ९३८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ जनाको एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।


प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार १७:४४