ईपीएल क्रिकेट खेलमा भैरहवा र काठमाडौंको खेल रद्ध

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं,आश्विन १६

एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टि ट्वान्टी क्रिकेटमा प्रतियोगितामा भैरहवा र काठमाडौंको खेल रद्ध भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने तय भएको काठमाडौं किङ्स इलेभन र भैरहवा ग्लाडियटर्सबिचको खेल ओसिलो मैदानको कारण रद्ध भएको हो ।


प्रकाशित : २०७८ आश्विन १६, शनिबार १४:००