ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राजनीतिसँगै २९० रोपनी बाँझो जमिनमा मेवा खेती

लुम्बिनी दर्पण २०७८ आश्विन १७, आईतवार १४:३३
[sharethis-inline-buttons]

तनहुँ ,आश्विन १७

तनहुँको एक युवकले राजनीतिसँगसगै व्यावसायिक कृषि पेशा अङ्गालेका छन्। व्यासनगरपालिका–१३ बेलबास निवासी वसन्त आलेले सोही ठाउँ नजिकै पोखरी भञ्ज्याङमा व्यवसायिक रुपमा मेवा खेती शुरु गरेका हुन् । मेवाखेतीको लागि आलेले जग्गा भाडामा लिएका छन् । नेपाल विद्यार्थी सङ्घको केन्दीय

फल राम्रो लाग्ने र बिक्रीको लागि पन्ध्र्र दिनसम्म टिकाउ हुने भएकोले सो जातको मेवा खेती गरिएको आले बताउन्छन् । स्थानीय जातको मेवा दुईरतीन दिन पनि टिकाउ नहुने र कुहिने भएकोले नयाँ जातको मेवाको बिरुवा लगाएको आलेको भनाई छ । पहिलो पटक अनुभव लिँदै छु, कस्तो फल दिन्छ हेर्न बाँकी छ, राम्रो भएमा खेती विस्तार गर्दै लैंजान्छु’’ आलेले भने । दुई सय ९० रोपनी क्षेत्रफलको बाँझो जमिनलाई भाडामा लिएर दुई हजार बिरुवा हुर्काई सकेको र थप पाँच हजार विरुवा लगाउने काम भईरहेको कृषक आलेले जानकारी दिए।

छ महिना अघि लगाईएको बिरुवा फल लागेर छिप्पिदैै गएकोले एक वर्षमै आम्दानी लिन सकिने विश्वास लागेको आले बताउँछन् । हाल भारतमा उत्पादन भएको मेवाले ९९ प्रतिशत बजार लिईरहेकोले आलेले उत्पादन गरेपछि आयात घटाउन समेत मद्धत पुग्ने विश्वास लिईएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘‘नेपालको हावापानी राम्रो भएकोले स्वादिलो हुनुको साथै जमिन बाँझो रहेर खेर गईरहेकोले स्वदेशी उत्पादन बढाउन मेवा खेती नै रोज्नु उपयुक्त देखिएको छ’’ केन्द्र प्रमुख तिवारीले भने । कृषक आलेको मेवा खेतीको स्थलगत रुपमै अध्ययन गरेर प्राविधिक ज्ञान समेत प्रदान गरिएको तिवारीले जानकारी दिए । ‘‘ठुलो जोश र जाँगरका साथ आलेले खेतीशुरुवात गरेको देखियो, उदाहरणीय बनि जमिन बाँझो राख्न हुँदैन भन्ने सन्देश प्रवाह गरेको छ’’ तिवारीले भने ।

प्रतिरोपनी वार्षिक रुपमा एक हजार भाडा दिने गरी जमिन भाडामा लिएको उनले जानकारी दिए। १० वर्ष सम्मको लागि जग्गा भाडामा लिईएको र सोही क्षेत्रमा बाख्रा तथा पाडा पाल्नको लागि खोर गोठ निर्माण गर्ने योजना बनाएको आलेले बताए । एउटा बीउको रु।२८ परेको आले बताउँछन्। ताइवनबाट दश ग्राम प्याकेटको रु।नौ हजार परेको र फल राम्रो फल्ने जानकारी समेत पाएको कृषक आले बताउँछन् । आले वि।स। ०५१ सालमा दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियू सभापति हुदै ०५३ बाट ०६९ सम्म तीन कार्यकाल नेपाल विद्यार्थी सङ्घ तनहुँका जिल्ला अध्यक्षको नेतृत्व लिएर काम गरिसकेका छन् । राजनीति र कृषि कर्मलाई सँगसगै लैजाने आले बताउँछन् । स्रोत अमरराज नहर्कीरगोरखापत्र


प्रकाशित : २०७८ आश्विन १७, आईतवार १४:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech