काठमाडौं,असोज १८
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल अस्पतालबाट डिस्चार्ज घई घर फर्किएका छन् ।स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि असोज १३ गते राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनलाई भर्ना गरिएको थियो ।




















