पछिल्लो २४ घण्टामा १ हजार बढीमा संक्रमण पुष्टि हुदा ,१ हजार निको

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं,,असोज १८

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदा १ हजार जना निको भएका छन् । पीसीआर विधिबाट ५ हजार ८९३ र एन्टिजेन विधिबाट ४ हजार ९८१ गरि कुल १० हजार ८७४ जनाको परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।


प्रकाशित : २०७८ आश्विन १८, सोमबार १८:२५