
काठमाडौं ,आश्विन १९
नेपालमा आज कोरोना भाइरसका ९६८ जना नयाँ संक्रमित थपिएदा ,एक हजार ११४ जना संक्रमणमुक्त भएका छन् ।१६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा एक हजार भन्दा कम व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।बितेको २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।हाल शभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

