नेपालमा आज ६६७ जनामा संक्रमण पुष्टि हुदा , ९११ संक्रमणमुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ,आश्विन २१

 

नेपालमा पछिल्लो २४ घण्टामा ६६७ जनामा संक्रमण पुष्टि । हुदा ९११ जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा देशभर गरिएको ७ हजार २६४ पीसीआर परीक्षणमा ६६७ र ३ हजार ४०८ एन्टिजेन परीक्षणमा १३८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ६७२ परीक्षणमा ८०५ जना संक्रमित भएका छन् । नेपालमा आज कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ ।


प्रकाशित : २०७८ आश्विन २१, बिहीबार १७:३८